- समाचार यात्रा
- २ साल अघि
- 80 जनाले पढ़िसके

धादिङ : धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा।४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले चेकजाँचको क्रममा गल्छीका दुई जनालाई अवैध लागूऔषध सहित पक्राउ गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा टिपरका चालक धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज कुमार साह र सहचालक २२ वर्षीय नबिन मगर रहेका छन् ।