- समाचार यात्रा
- २ साल अघि
- 68 जनाले पढ़िसके

काठमाडौँ : नेपालमा डेंगीका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । सरकारको लापरवाहीका कारण डेङ्गीका बिरामीहरु तीब्र गतिमा बढेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दसैँको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । नेपालमा डेङ्गी संक्रमणको संख्या संख्या हालसम्म कै उच्च हो । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।