सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने

  • समाचार यात्रा
  • २ साल अघि
  • 115 जनाले पढ़िसके

काठमाडौं :  सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको hareतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आयोजनाको निर्माण कार्य सम्पन्न भई केही साता भित्र विद्युत उत्पादन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्