खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले बढ्यो

  • समाचार यात्रा
  • १ साल अघि
  • 76 जनाले पढ़िसके

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य

बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।

यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्