- समाचार यात्रा
- २ साल अघि
- 198 जनाले पढ़िसके

धादिङ : धादिङको सिद्धलेक गाउँपालिकामा क्रिकेट विकास समितिको तदर्थ समिति गठन गएिको छ ।
राम्जी गिरी अध्यक्ष रहने गरी ७ सदस्यीय सिद्धलेक क्रिकेट विकास समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा राजुमान माझी, सचिवमा सुजन गिरी, कोषाध्यक्षमा सानिया गिरी र सदस्यहरुमा आरम्भ तिमिल्सीना र नवराज नेपाल रहेका छन् । एकजना सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।