- समाचार यात्रा
- २ साल अघि
- 188 जनाले पढ़िसके

ललितपुर : ललितपुर महानगरपालिका २३ मा आयोजना गरिएको ब्याटमिन्टन प्रतियोगितामा नरेश श्रेष्ठ र राजन थापाको टिम प्रथम भएका छन् ।
त्यस्तै मदन कुमार श्रेष्ठ र नगेन्द्र बस्ताकोटिको टिम दोस्रो भएको छ । प्रतियोगितामा वडा अध्यक्ष जीवन महर्जनले ट्रफी, मेडल लगायतका पुरस्कार बितरण गरेका छन् ।
प्रतियोगितामा इमेर्जीङ प्लेयर्स नगेन्द्र बस्ताकोटी भए भने मोस्ट इन्कुगियस्ट बिश्वमान श्रेष्ठ भए । प्रतियोगिता मानसरोवर ब्याटमिन्टन सर्कलले आयोजना गरेको हो । त्यस्तै