नेपालमा डेङ्गीका विरामी ३० हजार माथि

  • समाचार यात्रा
  • २ साल अघि
  • 69 जनाले पढ़िसके

काठमाडौँ  : नेपालमा डेंगीका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । सरकारको लापरवाहीका कारण डेङ्गीका बिरामीहरु तीब्र गतिमा बढेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दसैँको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । नेपालमा डेङ्गी संक्रमणको संख्या संख्या हालसम्म कै उच्च हो । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्