गृहपृष्ठ बागमती

पाँच महिनाको अवधिमा सवारी दुर्घटनाबाट १४२ जनाको मृत्यु

काठमाडौँ : आर्थिक वर्ष २०७९/८० को साउनदेखि मंसिरसम्मको अवधिमा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा भएको थप यता...

गो होम अभियान पश्चात २३३ जना हराएका मानिसहरु फेला

काठमाडौ : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले हराएका मानिसहरुको खोजतलासको लागि गो होम अभियान संचालन गरेको  छ । गत असोज ५ गतेबाट  बागमती प्रदेश थप यता...

धादिङमा भएको दुर्घटनामा एकको मृत्यु, १७ जना घाईते

धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै दुईवटा सवारीसाधन एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ थप यता...

आठौ धादिङ महोत्सवको तयारी तीव्र, स्टल निर्माण धमाधम हुदै

धादिङ : आठौ धादिङ महोत्सव पुष ७ गतेदेखि १७ गतेसम्म धादिङबेसिमा संचालन हुदैछ । महोत्सवलाई सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा थप यता...

काठमाडौ महानगरको स्थापना दिवसमा ४७ जनालाई पुरस्कार

काठमाडौ  : काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा थप यता...

काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय थप यता...

नारायणगढ–मुग्लिन सडकमा पुस ५ गतेदेखि दैनिक चार घण्टा सवारी रोकिने

चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला थप यता...

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका थप यता...

राजस्वका कर्मचारी बनेर ठग्दै हिड्ने आठ जना पक्राउ

काठमाडौं : आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरी थप यता...

आठौँ धादिङ महोत्सव : कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

धादिङ : आठौँ धादिङ महोत्सव २०७९ को तयारी तीब्र बनाइएको छ । महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा थप यता...