गृहपृष्ठ बागमती

काठमाडौं ४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापा काठमाडौं-४ बाट विजयी बनेका छन् । करिब साढे ७ हजारको मतान्तरले बिजयी भएका हुन् । एमालेका राजन भट्टराईमाथि हावी थप यता...

दुर्घटनामा महावीर विश्वकर्माको निधन

चितवन :  सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ । मंगलबार बिहान थप यता...

काठमाडौं-१ मा काङ्ग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र थप यता...

नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको अध्यक्षमा अमृत काफ्ले चयन

काठमाडौ : नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको प्रथम अधिवेशनले अमृत काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । चितवनको भरतपुरमा सम्पन्न थप यता...

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका थप यता...

एक विद्यालय एक नर्स कार्यक्रमको प्रभाव, बालविवाह हट्यो, कुलत छुट्यो

सिन्धुपाल्चोक : आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । थप यता...

धादिङमा पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु

धादिङ : धादिङमा अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको मंगलबार बागमती थप यता...

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौ : विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको थप यता...

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

काठमाडौ : बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश थप यता...

रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिए

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई थप यता...