गृहपृष्ठ बागमती

बागमती प्रदेश स्तरीय कराँते हुने

काठमाडौं : नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता थप यता...

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

हेटौंडा :  बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएका छन् । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव थप यता...

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा १ जनाको मृत्यु

चितवन:  जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ थप यता...

आत्महत्या रोकथामका लागि सचेतनामुलक कार्यक्रम

हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बागमती प्रदेश स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ थप यता...

पहिरोले घर पुरिँदा एकै घरका तीनजनाको मृत्यु

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले घर पुँरिदा तीन जनाको मृत्यु भएको छ । गयराति १ बजेको समयमा पहिरोले घर थप यता...

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति महादेवफाँटस्थित बा २० च ९४४२ थप यता...

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा थप यता...

धादिङमा दैनिक बढ्दै डेंगु संक्रमित बिरामीको संख्या

धादिङ : जिल्लामा डेंगु संक्रमित बिरामीको संख्या बढ्दो छ । स्वास्थ्य परिक्षणका लागि धादिङ अस्पताल आएका एक सय २६ जनामा डेंगु संक्रमण भेटिएको हो । यस थप यता...

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

काठमाडौं : लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले थप यता...

बेनिघाट रोराङको विकट बस्तीमा विद्यालय भवन निर्माण

धादिङ :  धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ च्यात्राको विकट बस्तीमा विद्यालय भवन निर्माण गरिएको छ । गाउँमा विद्यालय भवन नहुदाँ पढाईबाट बन्चित थप यता...