गृहपृष्ठ समाचार

नवौं धादिङ महोत्सव माघ १० देखि गजुरीमा हुने

काठमाडौं । नवौं धादिङ महोत्सव माघ १० गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजना धादिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरि महोत्सवबारे जानकारी दिएका थप यता...

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको थप यता...

विनोदले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले थप यता...

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते थप यता...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि थप यता...

११५ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब ११५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी, हरिनगरा थप यता...

यू–१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो थप यता...

एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

लमजुङ ।अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार २४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र थप यता...

नेपाल–भारत विद्युत् व्यापारमा फड्को : तीन प्रसारण लाइन एकैपटक सञ्चालन

काठमाडौँ । नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश थप यता...

बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाण्डौ । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी थप यता...